विश्व क्यान्सर दिवस

भारतका बिरामी तान्दै

माघ २१, २०७९

सर्लाही मलंगवाका रामभजन पण्डित बिहीबार बिहान ८ नबज्दै भरतपुर–७ कृष्णपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल छिरिसकेका थिए । उनी श्रीमती रामवती देवीको उपचारका लागि आएका हुन् ।...

क्यान्सर न्यूनीकरणमा तथ्यांक नै चुनौती

क्यान्सर विश्वमा मृत्युको दोस्रो प्रमुख कारण हो । मुटुसम्बन्धी रोगबाट सबैभन्दा धेरै मान्छेको ज्यान जाने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार क्यान्सरबाट सन् २०२० मा करिब एक करोड व्यक्तिको मृत्यु भएको थियो । 

क्यान्सरको उपचार कसरी सहज बनाउने ?

‘क्यान्सर उपचारमा विद्यामान विभेद अन्त्य गरौँ’ भन्ने मूल नारासँगै यस वर्षको विश्व क्यान्सर दिवस संसारभरि मनाइँदैछ । गरिब तथा दुर्गम क्षेत्रका बासिन्दाका लागि कुनै पनि जटिल रोगको पहिचान तथा उपचार सेवा पाउन कठिनाइ हुनु हाम्रोजस्तो विकासोन्मुख देशको यथार्थ हो ।

क्यान्सर उपचारमा चाँदीको घेरा

मानिस पनि बाँच्न चाहन्छ, क्यान्सर कोशिकाहरू पनि । तर यो महायुद्धमा प्रायः क्यान्सर कोशिकाको विजय हुने गर्छ, अनि बिरामीको मृत्यु ! तर हाल विकास भइरहेका उपचार विधिहरूले क्यान्सरको उपचारमा नयाँ आशा जगाएका छन् ।