वायु प्रदूषण

त्रिविमा पठनपाठन बन्द, परीक्षा यथावत

चैत्र १६, २०७७

सरकारले वायु प्रदूषणलाई मध्यनजर गरी सबै शैक्षिक संस्था चार दिनका लागि बन्द  गर्ने निर्णय लिएपछि त्रिभुवन विश्वविद्यालयले पठनपाठन बन्द गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षा भने जारी ...