सीमा समस्या अब छलफलको एजेन्डा

नयाँ राजनीतिक नक्सा र सीमांकनको आ–आफ्नै अडानका कारण धमिलिएको नेपाल–भारत कूटनीतिक तथा राजनीतिक सम्बन्ध सुधार गर्न सिमाना विवादका विषय द्विदेशीय छलफलको प्रक्रियामा जोडिने भएको छ ।

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव श्रृंगलाको भेटवार्ता

नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले बिहीबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

नेपाल–भारत परराष्ट्र सचिव स्तरीय वार्ता सकियो

दुई मुलुकबीच कूटनीतिक संवादको लागि बाटो खुला गर्दै बिहीबार भएको नेपाल–भारत द्वीपक्षीय परराष्ट्र सचिव स्तरीय वार्ता याक एन्ड यति होटलमा सकिएको छ ।

दुई देशको सम्बन्ध थप कसरी बढाउने भनेर कुरा गर्छौं : विदेश सचिव श्रृंगला

भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले आफ्नो दुईदिने नेपाल भ्रमणमा दुई देशबीचको सम्बन्ध थप कसरी अघि बढाउने भन्नेबारे कुरा गर्ने बताएका छन् । त्रिभुवन विमानस्थलमा बिहीबार उनले सञ्चारमाध्यमसँग भने, ‘हाम्रो सम्बन्धलाई कसरी अघि बढाउने भन्नेबारे कुरा गर्छौं ।’ 

भारतीय विदेश सचिव श्रृंगला काठमाडौं आइपुगे

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । उनी केहीबेर चार्टड विमानबाट काठमाडौं ओर्लिएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए ।