प्रधानमन्‍त्रीको जन्मोत्सव

एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति

प्रविधि व्यवसायी एलन मस्क विश्वकै धनी व्यक्ति बनेका छन् । मिडिया रिपोर्टहरुका अनुसार उनी जेफ बेजोसलाई उछिन्दै विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा पुगेका हुन् ।

सत्ता–उन्मादको आपत्तिजनक प्रवृत्ति

सत्तारूढ दल नेकपा र यसको नेतृत्वमा रहेको सरकार– दुवैका पछिल्ला गतिविधिले गैरजिम्मेवारीको सीमा नाघ्न थालेको छ । जनताले जे सोचून् या भनून्, हामीले जे गर्दा पनि हुन्छ भन्ने शैलीको ‘दुई तिहाइ’ बहुमतको दम्भ यसबीचमा चौतर्फी रूपमा प्रकट हुँदै छ ।

नयाँ राजाको शुभजन्मोत्सव

हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाउँथेँ म पनि । स्कुलमा बिदा पनि हुने, पढ्ने झ्याउलो पनि नहुने, ट्रकमा बसेर हेडसरसँग टुँडिखेल र रंगशाला घुम्न जान पाइने, बरफ र खाजा खान पनि पाइने ! यति धेरै खुसी पाइने पुस १४ गते राजाको जन्मदिन मेरा लागि पनि उत्सवमय हुन्थ्यो ।

प्रधानमन्त्रीको जन्मदिनमा आठराई गाउँपालिकामा सार्वजनिक बिदा

प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औं जन्मदिनमा तेह्रथुमको आठराई गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री ओली जन्मथलो आठराई गाउँपालिका–४ इवामा विभिन्न कार्यक्रमका लागि आउन लागेकाले गाउँपालिकामा सार्वजनिक बिदा दिइएको अध्यक्ष मानबहादुर लिम्बुले जानकारी दिए ।