चीनबाट उद्धार गरी नेपाल ल्याइएकाहरुलाई घर फर्काउन थालिएकाे छ । साेमबार आएकाे रिपाेर्टमा १ सय ७५ जनामै कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नभएपछि उनीहरुलाई घर पठाइएकाे हाे । खरिपाटीस्थित क्वारेन...
कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तको वुहान र आसपासमा रहेका नेपालीको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अहिले उनीहरु वुहान एयरपोर्ट आइपुगेको बेइजिङस्थित नेपाल दूतावास स्रोतले जनाएको छ । शनिबार बिहान हुबेईका विभिन्न शहरमा रहेका १८२ नेपालीहरुलाई वुहान एयरपोर्ट जम्मा हुन भनिएको थियाे ।
कोरोना प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा रहेका १ सय ८० नेपाली विद्यार्थी लगायतलाई फिर्ता ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी विमान शनिबार दिउँसो पौने ३ बजे काठमाडौंबाट त्यसतर्फ जाने भएको छ ।
कोराना भाइरसको उद्गमस्थल वुहानमा रहेका नेपाली विद्यार्थी लिन जाने नेपाल वायुसेवाका पाइलट, एयरहोस्टेस, इन्जिनियरसहितलाई बुधबार स्वास्थ्य सरोकार र कोरोनासम्बद्ध सचेतना तालिम दिइएको छ ।