क्रिकेट विश्वकप लिग २

घरेलु मैदानमा समर्थक ‘बाह्रौं खेलाडी’ [तस्बिरहरु]

माघ २६, २०७६

पहिलोपटक घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको नेपालका लागि समर्थक ‘बाह्रौं खेलाडी’को भूमिकामा छन् । नेपालको पहिलो खेलदेखि नै त्रिवि मैदानमा दर्शकहरुको उल्लेखनीय उपस्थिति देख...