मृत्युदण्डअघि नै मुसर्रफको मृत्यु भए तीन दिन शव झुण्ड्याउनू : अदालत

पाकिस्तानको विशेष अदालतले पूर्वसैनिक प्रमुख तथा पूर्वराष्ट्रपति परवेज मुसर्रफमाथि सुनाएको मृत्युदण्डको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।

‘प्रतिशोधका आधारमा’ मृत्युदण्डको फैसला : मुसर्रफ

उपचारका क्रममा संयुक्त अरब इमरेट्सको दुबईमा रहेका मुसर्रफद्वारा बुधबार राति अबेर सार्वजनिक भिडियो सन्देशमा मुसर्रफले उक्त टिप्पणी गरेका हुन् ।