खेतमा अवतरण गरिएका हेलिकप्टर साढे ८ घण्टापछि उडे

मौसममा खराबी देखिएपछि पाँचखालमा –२ र ३ मा आकस्मिक अवतरण गरिएका विभिन्न कम्पनीका ४ हेलिकप्टर साढे ८ घण्टापछि काठमाडौं उडेका छन् ।

पाँचखालबाट उडेको हेलिकप्टर फेरि विद्यालयमा अवतरण

पाँचखाल ३ जोरपाटीबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसम खराबीका कारण विद्यालयको प्राङ्गणमा पुन: अवतरण गरिएको छ । 

लुक्लाबाट उडेका ४ हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण 

मौसममा खराबी देखिएपछि लुक्लाबाट काठमाडौंका लागि उडेका विभिन्न कम्पनीका ४ हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ ।