इन्द्र दहमा दिपावली [५ तस्बिर]

भक्तपुरको इन्द्र दह (सिद्धपोखरी) मा दिपावलीसहित मेला लागेको छ । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेंबाट बाजागाजासहित इन्द्र देवताको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गरी इन्द्र दहमा पुर्‍याएपछि मेला सुरु भएको हो । इन्द्र जात्रा दिन शुक्रबार बिहानैदेखि पूजाआजा गरिन्छ । 

कुमारी यात्रामा झुम्यो बसन्तपुर [तस्बिरहरु]

यः सिं उठाएको दिनदेखि वसन्तपुरमा इन्द्रजात्राको रौनक सुरु भएको छ । इन्द्रजात्रा सुरु भएको चौथो दिन कुमारी रथयात्रा गरिने भएकाले यो दिन विशेष उत्सवमय हुन्छ ।