सडक निर्माणमा ठेकेदारको लापरबाहीले पहिरो, घर पुरिँदा ६ को मृत्यु

बिहीबार राति सहिदमार्गअन्तर्गत घर्तीगाउ–थबाङ सडक खण्डको छेर्लोबाङमा पहिरो खस्दा एक घर पुरियो । पहिरोले पुर्दा घरभित्रका ६ जनाको ज्यान गयो । थबाङ गाउँपालिका-२ छेर्लोबाङस्थित शीरकुमारी बुढामगरको घर पहिरोले पुर्दा २८ वर्षकी शीरकुमारी र उनका छोरा ४ वर्षका असललगायत ६ जना पुरिए ।

रोल्पा पहिरो : मृतकको शव निकालियो, पोष्टमार्टम गर्न चिकित्सक गाउँ जाने

बिहीबार राति रोल्पाको थबाङ-२ छेर्लोबाङस्थित सहिद मार्ग अन्तर्गत घर्तीगाउँ-थबाङ खण्डमा पहिरो खस्दा मृत्यु भएका ६ जनाको शव निकालिएको छ । उनीहरु बसेको घरमाथिबाट पहिरो खसेपछि सबैको मृत्यु भएको थियो । 

रोल्पा पहिरो अपडेट : पुरिएका ६ शव निकालियो, पोस्टमार्टम गर्न चिकित्सक गाउँमै जाने

बिहीबार राति रोल्पाको थबाङ–२ छेर्लोबाङस्थित सहिदमार्गअन्तर्गत घर्तीगाउ–थबाङ खण्डमा पहिरो खस्दा मृत्यु भएका ६ जनाको शव निकालिएको छ । उनीहरु बसेको घरमाथिबाट पहिरो खसेपछि सबैको मृत्यु भएको थियो ।