प्रवेश परीक्षा

सर्वोच्चको आदेशपछि चिकित्साशास्त्रको प्रवेश परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पहरुमा शनिबारदेखि गर्ने भनिएको प्रवेश परीक्षाहरु स्थगन गरेको छ ।

एमबीबीएसको प्रवेश परीक्षा तत्काल स्थगित गर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयले एमबीबीएसका लागि शनिबार सञ्चालन गर्न लागेको प्रवेश परीक्षा तत्काल स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले आगामी २५ गते यसबारेमा छलफल गर्न रिट निवेदक र विश्वविद्यालय पक्षलाई झिकाएको छ ।