सीडीओको सरुवा

गृहमन्त्रालयद्वारा ३१ सीडीओको सरुवा [सूचीसहित]

गृहमन्त्रालयले काठमाडौंसहित ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ । मन्त्रालयको बिहीबारको निर्णयले ३१ जना सीडीओ सरुवा तथा पदस्थापन गरेको प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।