भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति कांग्रेसको आपत्ति [भिडियोसहित]

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सका माध्यमबाट मन्त्रिपरिषद्को बैठक बस्ने कार्यविधि शासनविपरीत भएको जनाउँदै आपत्ति प्रकट गरेको छ ।