नेपाल सिंगापुरसँग पराजित, ग्लोबल छनोटमा पुग्न असफल

नेपाल विश्व ट्वान्टी–२० एसिया छनोटको निर्णायक खेलमा सिंगापुरसँग पराजित भएको छ । आइतबार ८२ रनको फराकिलो हारपछि नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको हो ।