गुल्मी पहिरो विस्थापितलाई ६० स्थायी टेन्ट र राहत सामाग्री 

गुल्मीको सत्यवती गाउँपालिकामा बिस्थापितलाई राहत सामग्री प्रदान गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा सत्यवतीको लिम्घाको भीरकुनामा पुगेको टोलीले विस्थापितलाई राहत सामग्री प्रदान गरेको हो । 

गुल्मीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु, २ बेपत्ता, २ घाइते (अपडेट)

गुल्मीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवती गाउापालिकाको २ वटा वडामा पहिरोले घर पुरिादा १० जनाको मृत्यु भएको हो ।सत्यवति गाउापालिकाको लिम्घामा ८ जना र ठुलो लुम्पेकमा २ जनाको मृत्यु भएको छ ।