(अपडेट) बल्खु र कालीमाटी तरकारी बजारका १९ व्यापारीलाई जरिवाना

बल्खु र कालीमाटी तरकारी बजारमा शुक्रबार बिहान वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टाेलीले अनुगमन गरेकाे छ । अनुगमनका क्रममा दुवै बजारका १९ व्यापारीलाई जरिवाना गरिएकाे छ ।