ईपीएसमा १२ हजार पास–‘स्वदेशमै आत्मनिर्भर बन्ने मन छ’

भाषा परीक्षामा उत्तीर्ण भएसँगै इटहरीका ३६ वर्षीय अमर राईलाई रोजगारीका लागि कोरिया जाने बाटो खुलेको छ । इटहरीकै एक इन्स्टिच्युटमा तीन महिना कोरियाली भाषा सिकेका उनले काठमाडौं आएर परीक्षा दिएका थिए ।

ईपीएसको नतिजा सार्वजनिक, १२००९ जना उत्तीर्ण [नतिजासहित]

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जानेको लागि लिइएको भाषा परीक्षामा १२ हजार ९ जना उत्तीर्ण भएका छन् ।गत जेठ २६ र २७ गते सम्पन्न परीक्षामा ७४ हजार ८ सय ६० जनाले परीक्षा दिएको नेपाल इपीएस सेन्टरले जनाएको छ। ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए।

७४ हजारभन्दा बढीले दिए ईपीएस परीक्षा

दक्षिण कोरियामा काम गर्न प्रवेश पाउने रोजगार अनुमति प्रणाली (ईपीएस) को नवौँ कोरियन भाषाको परीक्षामा आवेदन दिएका मध्ये ९० प्रतिशतले परीक्षा दिएका छन् । 

ईपीएस परीक्षामा १२ हजार एक सय ८ उत्तीर्ण (नतिजासहित)

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जानेको लागि लिइएको भाषा परीक्षामा १२ हजार एकसय ८ जना उत्तीर्ण भएको छ । ईपीएस निर्देशक बाबुराम आचार्यका अनुसार ५९ हजार परिक्षार्थी मध्ये १२ हजार एकसय ८ जना उत्तीर्ण भएका हुन् ।