कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

रुपसिंहले न्युजिल्यान्डमा जिते स्वर्ण

काठमाडौँ — रुपसिंह तामाङले दोस्रो आईटीएफ अन्तर्राष्ट्रिय  च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । उनले भेट्रान्स स्पेसल टेक्निकमा स्वर्ण जितेका हुन् ।

रुपसिंहले न्युजिल्यान्डमा जिते स्वर्ण

न्युजिल्यान्डको हास्टिङ स्पोर्ट्स सेन्टरमा जुन ४ देखि भएको प्रतियोगितामा रुपसिंहले भेट्रानतर्फ स्पेशल टेक्निक र प्याट्रनमा प्रतिस्पर्धा गरेका थिए । उनी प्याट्रन पाँचौं डानमा रजत जित्न सफल भए । प्रतियोगितामा ५० भन्दा बढी देशका खेलाडी सहभागी छन् । तामाङ आईटीएफ तेक्वान्दो पाँचौं डानसमेत हुन् ।

प्रकाशित : असार १०, २०८१ २२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×