कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

कोपा अमेरिका २०२४ : पेरु र चिलीलाई एक एक अंक

एरलिङटन — पेरु र चिलीले कोपा अमेरिका २०२४ मा शनिबार गोलरहित बराबरी खेलेका छन् । यससँगै दुवै टिमले एक एक अंक बटुलेका छन् । समूह ‘ए’ को खेलमा दुवै टिमले आक्रमण बुने पनि त्यो निर्णायक हुन सकेन ।

कोपा अमेरिका २०२४ : पेरु र चिलीलाई एक एक अंक

यो स्कोर दुवै टिमका लागि फाइदाजनक पनि हुने छैन् । समूह ‘ए’ मा अर्जेन्टिना र क्यानाडा पनि छन् । प्रतियोतिगाको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानाडालाई २–० ले हराएको थियो । अर्जेन्टिनी तीन अंकमा समूहको शीर्षमा कायम रह्यो ।

अब यस समूहको खेलमा पेरुले क्यानाडा र चिलीले अर्जेन्टिनाको सामना गर्नेछ ।

प्रकाशित : असार ८, २०८१ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×