३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

ओलम्पिकमा छनोट भए स्यान्टु

ओलम्पिकमा छनोट हुने उनी तेस्रो नेपाली खेलाडी बनेका छन्

काठमाडौँ — स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट भएका छन् । ओलम्पिकमा छनोट हुने उनी तेस्रो नेपाली खेलाडी बनेका छन् ।

पेरिस २०२४ ओलम्पिकको दक्षिण एसियाली टेबलटेनिस छनोट अन्तर्गत पुरूषतर्फ बुधबार लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोग कपालीलाई ४-३ ले हराउँदै ओलम्पिका छनोट भएका हुन् ।

यसअघि ओलम्पिकमा संगीना वैद्य र दीपक विष्ट छानिएका थिए ।

प्रकाशित : जेष्ठ २, २०८१ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?