कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

एपीएफ र गण्डकी राष्ट्रिय भलिबलको फाइनलमा

दीपेन्द्र शाक्य

संखुवासभा — गण्डकी प्रदेश संखुवासभा सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार खाँदबारी रंगशालामा हुने फाइनल खेलमा एपीएफ र गण्डकी प्रदेश भिड्ने भएका छन् ।

एपीएफ र गण्डकी राष्ट्रिय भलिबलको फाइनलमा

नेपाल पुलिस क्लबलाई ३–२ को सेटले हराउँदै गण्डकी प्रदेश फाइनलमा पुगेको हो । प्रतियोगितामा ८ टिम सहभागी थिए ।

वागमती र मधेस प्रदेश भने प्रतियोगितामा सहभागी भएनन् । कोशी प्रदेश खेलकुद विकास बोर्ड विराटनगरले आयोजना गरेको प्रतियोगितामा विजेताले तीन लाख नगद र उपविजेताले १ लाख पचास हजार पाउने छन् ।

प्रकाशित : फाल्गुन १८, २०८० १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?