१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सोल्मामा यू–२३ फुटबल तयारी

खोटाङ — सोल्मा स्पोर्ट्स क्लबले यू–२३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिता गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित मैदानमा फागुन १३ देखि १९ सम्म हुने प्रतियोगिताको विजेताले १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् ।

सोल्मामा यू–२३ फुटबल तयारी

खोटाङ जिल्ला फुटबल संघका अध्यक्ष तथा सोल्मा स्पोर्टस् क्लबका अध्यक्ष ध्रुवविक्रम राईले प्रतियोगितामा जिल्लाका ७९ वडाले भाग लिन पाउने बताए । भाग लिने प्रत्येक टिमलाई ५ हजार प्रोत्साहनस्वरुप दिइने छ । हरेक खेल जितेपछि म्याचमनी दिने जनाएको छ ।


प्रकाशित : फाल्गुन ९, २०८० २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?