कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सम्हालेर खेल्ने नेपालको दाउ

काठमाडौँ — नेपालले विश्वकप लिग २ शृंखलामा बुधबार नामिबियाको सामना गर्नेछ । तीन राष्ट्र सहभागी लिग २ को पहिलो शृंखलामा नेपाल र नामिबियासहित नेदरल्यान्ड्स २ खेलमा १–१ को जितको स्थितिमा छन् । 

सम्हालेर खेल्ने नेपालको दाउ

पहिलो दिन नामिबियाले नेपाललाई ४ विकेटले स्तब्ध पारेको थियो । नेपाली भूमिमा खेलिएका सबैखाले ८ खेलमा नामिबियाले पाएको त्यही एकमात्र जित हो । त्यसपछि दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको विजय पायो ।

सोमबार नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेपछि सबैले १–१ जित आत्मसात गरेका छन् । नामिबियाविरुद्ध ब्याटिङमा हेलचेक्र्याईं गरेको नेपालले बुधबार सम्हालिएर खेल्ने प्रयास गर्नेछ ।

प्रकाशित : फाल्गुन ९, २०८० ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?