कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

च्याम्पियन्स लिग : इन्टर मिलानले एटलेटिको म्याड्रिडलाई १-० ले हरायो

काठमाडौँ — युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा इन्टर मिलानले मंगलबार एटलेटिको म्याड्रिडलाई १–० ले पराजित गरेको छ र यससँगै झिनो अन्तरको अग्रता लिएको छ ।

च्याम्पियन्स लिग : इन्टर मिलानले एटलेटिको म्याड्रिडलाई १-० ले हरायो

सानसिरोमा भएको खेलमा खेलको एक मात्र गोल सब्स्टिच्युट मार्को आरनाटोभिचले ७९ औं मिनेटमा गरे । अब इन्टरले म्याड्रिडको भ्रमणमा यो एक गोलको अग्रता रक्षा गर्ने प्रयास गर्नेछ ।

अर्को खेलमा पीएसभी आयनहोभन र बोरुसिया डर्टमुन्डले १–१ को बराबरी खेले । डर्टमुन्डले डोनयेल मालेनको गोलले अग्रता लिएइता लुक डे जोङले आयनहोभनका लागि बराबरी गोल फर्काएका हुन् ।

प्रकाशित : फाल्गुन ९, २०८० ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?