कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

भेट्रान सम्मानित हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — भेट्रान खेलाडीको छाता संगठन मास्टर्स एथलिट कमिटीले पूर्वभेट्रान खेलाडीलाई सम्मान गर्ने भएको छ ।

फागुन १३ मा हुने सम्मान कार्यक्रममा टेबलटेनिसका ९४ वर्षे कवि केशरी बस्नेत र ८८ वर्षे वाइपी लोहनी, फुटबलका ८८ वर्षे डा. खगेन्द्रबहादुर श्रेष्ठ, ८४ वर्षे श्याम केसी, ८२ वर्षे खेलकुद फोटो पत्रकार श्याम चित्रकार र ७९ वर्षे विश्वप्रकाश थापा रहेका छन् । ८० वर्षीया महिला एथलेटिक्स खेलाडी डा. कोकिला वैद्यलाई पनि सम्मान गरिने भएको छ ।

प्रकाशित : फाल्गुन १, २०८० ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?