कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

नरेन्द्रलाई उपाधि

कान्तिपुर संवाददाता

कालीकोट — सुर्खेतका नरेन्द्र बम र जितप्रसाद लामिछानेले कर्णाली प्रदेशस्तरीय खुला पुरुष ब्याटमिन्टन प्रतियोगिताको उपाधि हात पारेका छन् ।

उनीहरूले मेन्स डबल्स फाइनलमा सुर्खेतकै खगेन्द्र खत्री र राजेन्द्र बमलाई हराएर उपाधि जिते । दुवैले १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ पाए । उपविजेता जोडीले ३१ हजार १ सय ५१ रुपैयाँ पायो ।

प्रकाशित : फाल्गुन १, २०८० ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?