७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

अठ्ठाइस बिगाह क्वाटर फाइनलमा   

नारायण शर्मा

पूर्वी नवलपरासी — अठ्ठाइस बिगाह कावासोती राइनो कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । 

अठ्ठाइस बिगाह क्वाटर फाइनलमा   

मध्यबिन्दु नगरपालिका-४ स्थित राइनो रंगशालामा जारी प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा लुम्विनी प्रदेशलाई ३-० ले पराजित गर्दै अठ्ठाइस बिगाह कावासोतीले प्रतियोगिताको अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

मंगलवार एपीएफ र बाग्मती प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा १२ वटा टिम सहभागी छन् । ए डिभिजन, बिभागीय टिमहरुको समेत सहभागिता रहेको यो खेलमा पहिलो र दोश्रो हुने टिमले ८ लाख र ४ लाख नगद पाउनेछन् ।

प्रकाशित : माघ २९, २०८० १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महासमिति बैठकमा नागरिकका मुद्दा छाडी सत्ताबारे मात्रै बहस गर्ने कांग्रेसी नेताबारे तपाईंको के टिप्पणी छ ?