कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४
हाङचउ एसियाली खेलकुद

महिला टिम स्पर्धामा नेपाल सिंगापुरसँग पराजित

कान्तिपुर संवाददाता

हाङचाउ — नेपाली टेबल टेनिस महिला टिमले शुक्रबार हाङचउ एसियाली खेलकुदमा टिम स्पर्धामा सिंगापुरसँग एकपक्षीय हार बेहोरेको छ । सिंगापुरले नेपाललाई सजिलै ३–० ले हराएको हो ।

महिला टिम स्पर्धामा नेपाल सिंगापुरसँग पराजित

सिंगापुरकी झाउ जेले नविता श्रेष्ठलाई ११–४, ११–३ र ११–४ ले हराइन् । यस्तै, जेङ जेले सिक्का सुवाल श्रेष्ठलाई ११–२, ११–१ र ११–४ ले पराजित गरिन् ।

अर्को खेलमा वाङ आरले इभाना थापामगरलाई ११–३, ११–७ र ११–४ ले पन्छाइन् ।

अब नेपालले पुरुष टिम स्पर्धामा जापानको सामना गर्दैछ ।

प्रकाशित : आश्विन ५, २०८० १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?