१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मेसी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित

एजेन्सी

पेरिस — लियोनल मेसी र सर्जियो रोमासले शनिबार फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि आफ्नो अन्तिम खेल खेलका छन् । त्यसमा लिग च्याम्पियन भइसकेको पीएसजी क्लेमोन्टसँग ३–२ ले पराजित रह्यो ।

मेसी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित

डिफेन्डर रामोसले नै पीएसजीका लागि पहिलो गोल गरे । त्यसपछि केयनलिन एमबाप्पेले दोस्रो गोल गरे र पीएसजी २–० ले अगाडि रह्यो । तर उसले यो अग्रतालाई कायम राख्न सकेन् ।

क्लेमोन्टका लागि जोहान ग्यास्टिन, मेहडी जाफेन र ग्रेजोन केइले एक एक गोल गरे । पीएसजी ८५ अंकमा लिग तालिकाको शीर्षमा रह्यो भने त्यसपछि लेन्स र मार्से रहे ।

प्रकाशित : जेष्ठ २१, २०८० ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?