कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आईपीएल : शीर्षका लागि चर्को प्रतिस्पर्धा

एजेन्सी

मुम्बई — पञ्जाब किंग्सले शनिबार इन्डियन प्रिमियर लिग २०२३ मा मुम्बई इन्डियन्समाथि १३ रनको जित निकालेको छ । यससँगै प्रतियोगिताको शीर्ष चार स्थानका लागि चर्को प्रतिस्पर्धा देखिएको छ ।

आईपीएल : शीर्षका लागि चर्को प्रतिस्पर्धा

यो जितपछि पञ्जाबको आठ अंक भएको छ । पञ्जाबसँगै शीर्ष पाँच टिमको समान आठ अंक रहेको छ । त्यसपछि तीन टिम छ अंकमा रहेका छन् । नेट रन रेटको आधारमा राजस्थान रोयल्स आठ अंकमै शीर्ष स्थानमा छ ।

वानखडे स्टेडियममा भएको खेलमा साम करनले २९ बलमा बनाएको ५५ रनको मदतले आठ विकेटमा २ सय १४ रन बनाएको थियो । जवाफमा मुम्बईले छ विकेटमा २ सय १ रन मात्र बनाउन सक्यो ।

प्रकाशित : वैशाख १०, २०८० ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?