कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लखनउमाथि पञ्जाबको झिनो अन्तरको जित

एजेन्सी

लखनउ — पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग २०२३ मा शनिबार लखनउ सुपर जायन्टसमाथि दुई विकेटको झिनो अन्तरको जित निकालेको छ । सिकन्दर राजा ब्याट र बल दुवैबाट चम्केपछि पञ्जाब प्रतियोयोगितामा तेस्रो जित निकाल्न सफल भएको हो ।

लखनउमाथि पञ्जाबको झिनो अन्तरको जित

पञ्जाब छ अंकमा चौथो स्थानमा छ । हारका बाबजुद लखनउ छ अंकमै दोस्रो स्थानमा छ । पहिले ब्याटिङ गरेको लखनउले आठ विकेटमा १ सय ५९ रन बनाएको थियो ।

त्यसको जवाफमा पञ्जाबले १९.३ ओभरमा आठ विकेट गुमाएर १ सय ६१ रन बनायो । राजाले ४१ बलमा ५७ रन बनाए । एक विकेट पनि लिएका राजा ‘प्लेयर अफ द म्याच’ पनि भए ।

प्रकाशित : वैशाख ३, २०८० ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?