'ए डिभिजन' लिगक‍ो खेलतालिका सार्वजनिक 

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक लिग ए डिभिजन २०७९ को खेलतालिका शुक्रबार सार्वजनिक गरेको छ । एन्फा कम्प्लेक्समा प्रतियोगिताको पाँच चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।

'ए डिभिजन' लिगक‍ो खेलतालिका सार्वजनिक 

लिगको पहिलो खेलमा नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा गर्ने छन् । फागुन १९ बाट सुरु हुने प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा हुनेछ ।

यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । खेलहरू दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।

यस्तो छ तालिका

प्रकाशित : माघ ६, २०७९ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?