गण्डकीलाई टेनिसमा स्वर्ण

कान्तिपुर संवाददाता

पोखरा — गण्डकी प्रदेशले टेनिसको मेन्स डबल्समा स्वर्ण पदक जितेको छ । नवौं राष्ट्रिय खेलकुदमा गण्डकीले स्वर्ण जितेको हो । 

गण्डकीलाई टेनिसमा स्वर्ण

प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले आर्मीका प्रनव खनाल र अकी जुवेन रावतको जोडीलाई फाइनलमा ७–५, ४–६, १०–८ ले हरायो ।

यसअघि टिम इभेन्टमा गण्डकीले एक स्वर्ण हात पारिसकेको छ ।

प्रकाशित : कार्तिक २, २०७९ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?