२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नवौं राष्ट्रिय खेलकुद : पुरूष १० हजार मिटर दौडमा आर्मीका अधिकारीको कीर्तिमान

हेमन्त श्रेष्ठ

पोखरा — पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरूष १० हजार मिटर दौडमा आर्मीका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

नवौं राष्ट्रिय खेलकुद : पुरूष १० हजार मिटर दौडमा आर्मीका अधिकारीको कीर्तिमान

अधिकारीले गोपीचन्द्र पार्कीको सन् २०१४ को ३० मिनेट ३० सेकेन्ड ९९ मिलिसेकेन्डको कीर्तिमानलाई ३० मिनेट १० सेकेन्ड ३० मिलिसेकेन्डमा पूरा गरी तोडेका हुन् ।

खेलमा गोपीचन्द्र पार्की दोस्रो र गजेन्द्र राई तेस्रो भएका छन् ।

प्रकाशित : आश्विन ३०, २०७९ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?