कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लिड्स र भिल्लाको बराबरी

एजेन्सी

लन्डन — इंग्लिस प्रियिमर लिगमा आइतबार लिड्स युनाइटेड र एस्टन भिल्लाले गोलरहित बराबरी खेलेका छन् । यो नतिजाले दुवै टिमलाई फाइदा गर्न सकेन् । लिड्सको सात खेलबाट नौ अंक छ भने भिल्लाको आठ खेलबाट आठ अंक नै भएको छ ।

लिड्स र भिल्लाको बराबरी

यस अगाडि म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई सजिलै ६–३ ले पराजित गरेको थियो । सिटीको जितमा फिल फोडेन र इर्लिङ हल्यान्ड दुवैले ह्याट्रिक गरे ।

यो जितपछि सिटीको आठ खेलबाट २० अंक भएको छ र यो शीर्ष स्थानमा रहेको आर्सनलसँग एक अंकको दूरी हो । युनाइटेड भने सात खेलबाट १२ अंकमै सीमित रह्यो ।

प्रकाशित : आश्विन १७, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?