२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

विद्यालयस्तरीय खेलकुद गरिने

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं जिल्ला खेलकुद विकास समितिले बृहत् काठमाडौं जिल्ला विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गर्ने भएको छ ।

बृहत खेलकुद माघ दोस्रो साता हुने काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । त्यसका लागि काठमाडौं जिल्लाले सरोकारवालासंग बुधबार बृहत् छलफल कार्यक्रम गर्‍यो । सोही अवसरमा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, उपमेयर वसन्ती डंगोल, जिखेविस अध्यक्ष कक्षपतिले विभिन्न १६ विद्यालयलाई खेल सामग्री प्रदान गरेका थिए ।


प्रकाशित : आश्विन १३, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?