कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

किकबक्सिङमा ६ स्वर्ण

काठमाडौँ — भुटानमा भएको पाँचौं दक्षिण एसियाली किकबक्सिङ च्याम्पियनसिपमा नेपालले ६ स्वर्ण पदक जितेको छ । सो क्योकुसिन कराते संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार शिवानी श्रेष्ठले खुला तौलको फाइनलमा भुटानीलाई अंकका आधारमा हराएर स्वर्ण जितिन् । उनी उत्कृष्ट खेलाडी पनि भइन् ।

किकबक्सिङमा ६ स्वर्ण

भुटानको फुङ्सोलिनमा भएको च्याम्पियनसिपमा ५४ केजीमा स्वर्ण जितेका कविन देशार पुरुषतर्फ उत्कृष्ट भए । भुवन हायुले ६० केजी, मुकेश लुइँटेलले ६२ केजी, जयराम ब्लोनले ६४ केजी र दलबहादुर घले ७२ केजी तौलमा स्वर्ण जितेका थिए ।


प्रकाशित : भाद्र ९, २०७९ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?