१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

बार्सिलोनाको निरश बराबरी सुरुआत

एएफपी

म्याड्रिड — बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार निरश बराबरी खेलेको छ । उसलाई रायो भाल्कानोले गोलरहित बराबरीमा रोकेको हो । बार्सिलोका लागि रोबर्ट लेवनडोस्की र अन्य स्टार खेलाडीले डेब्यु गरे ।

बार्सिलोनाको निरश बराबरी सुरुआत

तर तिनको प्रदर्शन पनि गोलका लागि पर्याप्त रहेन् । खेलको अन्त्यमा बार्सिलोना १० खेलाडीमा सीमित रहेको थियो र उसका सर्जियो बास्क्वेट दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाड्न बाध्य रहे ।

ला लिगाको पहिलो दिनको खेलमा भिल्लारियलले रियल भालाडोलिडलाई २–० ले हराएर विजयी सुरुआत लियो । यस्तै सेल्टा भिगो र इस्पनयोलबीचको खेल भने २–२ को बराबरीमा रह्यो ।

प्रकाशित : श्रावण २९, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?