१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

ट्रिटनलाई क्रिकेट उपाधि

कान्तिपुर संवाददाता

काठमाडौँ — ट्रिटन कलेजले टी– १० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । ट्रिटनले फाइनलमा मणिमुकुन्द टिमलाई १ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको मणिमुकुन्दले निर्धारित १० ओभरमा ६८ रन बनायो । जवाफमा ट्रिटनले ९.४ ओभरमा लक्ष्य भेटायो ।

ट्रिटनलाई क्रिकेट उपाधि

ट्रिटनका योगेन्द्र कार्की फाइनलका म्यान अफ द म्याच बने । ट्रिटनका दिलीप नाथ म्यान अफ द सिरिज घोषित भए । गोल्डेनगेटका सन्देश कार्की उत्कृष्ट ब्याटर र रुपेश सिंह उत्कृष्ट बलर भए ।

प्रकाशित : श्रावण २७, २०७९ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?