२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

केटीएम रन सर्‍यो

काठमाडौँ — यही माघ १५ गते हुने घोषणा गरिएको सर्वाधिक पुरस्कार राशिको केटीएम रन फागुनमा सारिएको छ ।

केटीएम रन सर्‍यो

शेर्पा आउटडोरको केटीएम सिटीले बिहीबार विज्ञप्तिमार्फत कोरोना संक्रमण दर तीव्र बढेकाले स्पर्धालाई फागुन १४ मा सारिएको जनाएको छ ।


प्रकाशित : माघ ७, २०७८ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?