३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

च्यासलका १९ खेलाडीलाई कोरोना, पुलिससँगको खेल स्थगित

काठमाडौँ — खेलाडीलाई कोरोना देखिएपछि सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आइतबारको दोस्रो खेल स्थगित गरिएको छ । योसँगै दोस्रो खेलमा पुलिस र च्यासलबीचको खेल स्थगित भएको हो ।

च्यासलका १९ खेलाडीलाई कोरोना, पुलिससँगको खेल स्थगित

च्यासलका १९ जना खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको लिगका निर्देशक सञ्जिव मिश्रले बताए ।

पुलिस आठ खेलबाट सात अंकसहित ११ औं स्थानमा छ । च्यासल भने आठ खेलबाट पाँच अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।


प्रकाशित : माघ २, २०७८ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?