कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रियललाई भिल्लारियलको बराबरी धक्का

एजेन्सी

म्याड्रिड — स्पेनी लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड शनिबार भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको छ । कार्लो एन्सेलोटीको रियलले यसअघिका ६ खेलमा २१ गोल गरे पनि  भिल्लारियलविरुद्ध गोलको अवसर बनाउन चुकेको हो ।

रियललाई भिल्लारियलको बराबरी धक्का

रियल सात खेलबाट १७ अंकसहित शीर्ष स्थानमा छ । उसलाई दोस्रो स्थानमा रहेको सेभियामाथि ३ अंकको अग्रता प्राप्त छ । सेभियाले अर्को खेलमा एस्पान्योललाई २–० ले हरायो । डिफेन्डिङ च्याम्पियन एट्लेटिको म्याड्रिड भने एलाभेससँग १–० ले पराजित रह्यो ।

प्रकाशित : आश्विन १०, २०७८ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?