१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एभरटनको अपराजित यात्रा टुंगियो

एजेन्सी

लन्डन — एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा एभरटनको अपराजित यात्रामा शनिबार पूर्णविराम लगाउँदै  ३–० ले पराजित गरेको छ । भिल्लापार्कमा भएको खेलको दोस्रो हाफमा ९ मिनेटको अन्तरमा तीन गोल निस्केको हो ।

एभरटनको अपराजित यात्रा टुंगियो

म्याटी क्यासको गोलमा अग्रता लिएको भिल्लाका लागि दोस्रो गोल आत्मघाती थियो । तेस्रो गोल भने लियोन बेलीले गरे । हारपछि एभरटन १० अंकमा सीमित रह्यो ।

यसअघि लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० ले हराएको थियो । यो जितपछि टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । लिभरपुलको पाँच खेलबाट १३ अंक पुगेको छ ।

प्रकाशित : आश्विन ३, २०७८ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?