अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल

मैत्रीपूर्ण महिला फुटबलमा नेपालको अग्रता, नेपाल–२ बंगालादेश–०

काठमाडौँ — नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा नेपालले अग्रता लिएको छ । जर्सी नम्बर ९ कि सविता रानाले पहिलो गोल गरेसँगै नेपालले अग्रता लिएको थियो । दोस्रो गोल भने जर्सी नम्बर १४ की प्रिति राईले गरेकी हुन् । दुवै गोल गर्ने खेलाडीले आज मात्रै नेसनल टिममा डेब्यु गरेका हुन् । 

मैत्रीपूर्ण महिला फुटबलमा नेपालको अग्रता, नेपाल–२ बंगालादेश–०

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उक्त खेल साँझ ५ बजेदेखि खेल सुरू भएको हो ।


प्रकाशित : भाद्र २४, २०७८ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?