३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल

नेपालका लागि अन्जन विष्टले गरे पहिलो गोल

नेपाल १-० भारत

काठमाडौँ — नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबलमा नेपाली टिमले एक गोल गरेको छ । खेलको ३६ औं मिनेटमा अन्जन विष्टले नेपालका लागि गोल गरेका हुन् ।

नेपालका लागि अन्जन विष्टले गरे पहिलो गोल

जर्सी नं १४ का अन्जन विष्टले भारतीय गोलकिपरलाई झुक्याउँदै गोल गरेर अग्रता दिलाएका हुन् ।

नेपालले घरेलु मैदानमै पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार भारतसँग खेलिरहेको छ ।

प्रकाशित : भाद्र १७, २०७८ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?