कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पाँचौं दिन वासआउट : नतिजा बराबरी

एजेन्सी

नटिंघम — इंग्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट आइतबार निराशाजनक बराबरीमा टुंगेको छ । अन्तिम तथा पाँचौं दिन वर्षाले खेल सम्भव नभएर वासआउट भएपछि स्पष्ट नतिजा नआएको हो ।

पाँचौं दिन वासआउट : नतिजा बराबरी

भारतले जितका लागि अन्तिम दिन १ सय ५७ रन बनाउन आवश्यक थियो । अघिल्लो दिनको खेलको समाप्तिमा भारतले एक विकेट गुमाएर ५२ रन बनाएको थियो ।

टेस्टले रोमाञ्चक मोड लिने निश्चित भएको स्थितिमा वर्षाले खेल विथोलिएको हो । यस नतिजासँगै पाँच टेस्टको शृंखला पनि बराबरीमै रह्यो । अब दोस्रो टेस्ट अगस्ट १२ बाट सुरु हुनेछ ।

प्रकाशित : श्रावण २४, २०७८ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?