कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अस्ट्रेलियाविरुद्ध बंगलादेशको लगातार दोस्रो जित

एजेन्सी

ढाका — बंगलादेशले ट्वान्टी–ट्वान्टी सिरिजमा बुधबार अस्ट्रेलियामाथि लगातार दोस्रो जित निकाल्दै सिरिजमा २–० को अग्रता लिएको छ । दोस्रो खेलमा घरेलु टिम पाँच विकेटले विजयी रह्यो ।

अस्ट्रेलियाविरुद्ध बंगलादेशको लगातार दोस्रो जित

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले सात विकेटमा १ सय २१ रन मात्र बनाएको थियो ।

त्यसमा मिचेल मार्सले सर्वाधिक ४५ रन बनाए । जवाफमा बंगलादेशले १८.४ ओभरमा पाँच विकेट गुमाएर १ सय २३ रन बनायो । त्यसमा आसिफ हुसेन नटआउट रहेर ३७ रन जोड्दै म्यान अफ द म्याच बने ।

प्रकाशित : श्रावण २१, २०७८ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?