चीनले जित्यो टोकियो ओलम्पिक-२०२० को पहिलो स्वर्ण पदक 

काठमाडौँ — टोकियो ओलम्पिक २०२० मा पहिलो स्वर्ण पदक चीनले जितेको छ । 

चीनले जित्यो टोकियो ओलम्पिक-२०२० को पहिलो स्वर्ण पदक 

शनिबार बिहान महिलातर्फको १० मिटर एअर राइफलमा चीनकी चियान याङले स्वर्ण पदक जितेकी हुन् । २१ वर्षीया याङले फाइनलमा रुसकी अनास्तासिया ग्यालासिनालाई हराएकी हुन् । त्यस्तै उक्त स्पर्धामा स्विजरल्यान्डकी निना क्रिस्टेनले कांस्य पदक जितेकी छन् ।

तस्बिर : रोयटर्स

सन् १९६४ पछि टोकियोले फेरि ओलम्पिक आयोजना गर्दा ३३ खेलमा ११ हजार बढी खेलाडीले अगस्ट ८ सम्म प्रतिस्पर्धा गर्दै छन् ।

सम्बन्धित समाचार


प्रकाशित : श्रावण ९, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?