२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

मेसी चम्केपछि बार्सिलोनालाई कोपा डेल रे

एजेन्सी

म्याड्रिड — बार्सिलोनाले १२ मिनेटको अन्तरमा चार गोल गरेपछि एथलेटिक बिलबाओलाई शनिबार ४–० ले हराएर कोपा डेल रेको उपाधि जितेको छ । त्यसमा लियोनल मेसीले दुई गोल गरे ।

मेसी चम्केपछि बार्सिलोनालाई कोपा डेल रे

खेलको ६० मिनेटसम्म गोलरहित बराबरी रहेपछि बार्सिलोनाका लागि एन्टोन ग्रिजमनले पहिलो गोल गरे । लगत्तै फ्रेन्क डे जङले दोस्रो गोल थपे । त्यसपछि मेसीले लागि दुई गोल गरे ।

क्लबको प्रशिक्षकका रूपमा रोनाल्ड कोम्यान आएयता बार्सिलोनाले जितेको यो पहिलो उपाधि हो । यस्तै यो बार्सिलोनाले सन् २०१९ यता हात पारेको पहिलो उपाधि पनि हो ।


प्रकाशित : वैशाख ५, २०७८ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?