२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

एटलेटिको सेभियासँग पराजित

एजेन्सी

म्याड्रिड — स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडले आइतबार सेभियाको हातबाट १–० को हार बेहोरेको छ ।

एटलेटिको सेभियासँग पराजित

सेभियाको जितमा मार्कोस एकुनाले हेडबाट गोल गरे ।

सन् २०१४ यता पहिलो पल्ट लिग उपाधि जित्ने अभियानमा रहेको एटलेटिकोका लागि यो हार निकै घातक सावित हुन सक्नेछ । उसको २९ खेलबाट ६६ अंक छ ।

यो शीर्ष स्थानमा अब तीन अंकको मात्र अग्रता हो । रियल म्याड्रिड ६३ अंकसहित दोस्रो तथा बार्सिलोना ६२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित : चैत्र २३, २०७७ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?